थकाली गीत 'थासाङ ल्हुम्बु...' सार्वजनिक !
एन्जिला गौचन (शेरचन) को प्रस्तुती रहेको पहिलो थकाली गीती एल्बममा समाबेस गरेको गीत 'थासाङ ल्हुम्बु ...'आज StreamNepal को Youtube Accound बाट सार्बजनिक भएको छ । जसमा
शब्द/संगीत-कुल बहादुर गुरुङ मनोज गौचन्
स्वर- एन्जिला गौचन (शेरचन)
निर्मात/ निर्देश्न- प्रमोद शेरचन
नी. निर्देशन-मधु श्रेष्ठ्
क्यामेर- खिम बहादुर गुरुङ्
सम्पाद्न्-रत्न बहादुर गोले
अभिनय- सारिका गौचन र सुमित गुरुङ
दृश्य निर्माण- मुनल फिल्म प्रा. लि.
नी. निर्देशन-मधु श्रेष्ठ्
क्यामेर- खिम बहादुर गुरुङ्
सम्पाद्न्-रत्न बहादुर गोले
अभिनय- सारिका गौचन र सुमित गुरुङ
दृश्य निर्माण- मुनल फिल्म प्रा. लि.