Saturday, March 26, 2016

चलचित्र 'मैरिमो' मा सिक्लेस गाउको सेसुबा गुरुङ (सोनु ) अनुबन्दित !

मुनाल फिल्म प्रा. लि. को ब्यानरमा बन्न लागेको गुरुङ चलचित्र 'मैरिमो' मा नायिकाको रुपमा सिक्लेस गाउको सेसुबा गुरुङ (सोनु ) 
अनुबन्दित भएको छ । 
कथा- केयर सिंह गुरुङ,पट्कथा / सम्बाद्-रोशन गुरुङ्, गीतकारमा प्रेम गुरुङ,आश गुरुङ्, अमिर गुरुङ 'बन्दिपुरे ठागु', रहेका छन 
भने निर्माता सपना गुरुङ र प्रेम गुरुङ ,कार्यकारी निर्माता बाल काशी गुरुङ र निर्देशक भोज बहादुर गुरुङ रहेको छन ।
हाल चलचित्रको अन्य कलाकार र प्राबिधिक छनौट कार्य धमाधम भैरहेको छ ।



No comments:

Post a Comment