Sunday, June 26, 2016

Mairimo Gurung movie a film by Bhoj Bahadur Gurung

मुनाल फिल्म प्रा. लि. ले निर्माण गरेको गुरुङ चलचित्र 'मैरिमो' को
आज आफ्नै Official website बाट Second Look सार्बजनिक गरिएको छ ।
'मैरिमो' को First Look भने पहिलेनै सर्बाजनिक भैसकेको छ ।
जसमा नायिका सपना गुरुङलाई मात्र पोस्टरमा राखिएको छ ।
आज सार्वजनिक भएको दोस्रो लुकमा भने यसै चलचित्रबाट डेब्यु गरेकी नायिका शेसुबा गुरुङ (सुनु) लाई मात्र पोस्टरमा राखिएको छ ।
मुनाल फिल्मको आफ्नो website मा "मैरिमो"को पाहिलो शो USA (अमेरिका) मा गर्ने भनेता पनि कहिले र कुन शहरमा गर्ने त्यो भने खुलाएको छैन ।
कथा: केयरसिंह गुरुङ (गुरुङ कवि) ,पटकथा / संवाद: रोशन गुरुङ, गीत रचना: आश गुरुङ (प्रतिक), अमिर गुरुङ (बन्दीपुरे ठागु) र प्रेम गुरुङ
संगीत: तेजेन्द्र गुरुङ ,स्वर: गोविन गुरुङ मनोज गुरुङ, सरुन गुरुङ, तारा श्रीष, छायांकन / सम्पादन: खिम बहादुर गुरुङ
कार्यकारी निर्माता: बालकाशी गुरुङ, निर्माता: सपना गुरुङ र प्रेम गुरुङ मुख्य साहयक निर्देशक: गमन घले/ नेत्र बहादुर गुरुङ
निर्देशक: भोज बहादुर गुरुङ
कलाकार : गमन घले,प्रेम गुरुङ,सपना गुरुङ, सेसुबा गुरुङ (सोनु) , गजेन्द्र गुरुङ, कुलबहादुर गुरुङ, इन्द्रसुब्बा गुरुङ,
चन्द्रकला गुरुङ, कमल गुरुङ,अमिर गुरुङ (बन्दीपुरे ठागु) रहेका छन् ।

No comments:

Post a Comment